Comments Add Comment

करेन्ट लगाएर माछा मार्न खोज्दा श्रीमान श्रीमतीको मृत्यु

काठमाण्डौ। मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको  मृत्यु भएको छ । आज बिहान सुन्दरहरैँचा ७ का पुर्णबहादुर लिम्बू र भुलकुमारी लिम्बुको मृत्यु भएको हो । 

माछालाई करेन्ट लगाएर मार्ने क्रममा उनीहरुको एकैठाउँमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ