Comments Add Comment

कति छ आज तरकारीको मूल्य?

काठमाण्डौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। 

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो औलोकल० प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४१, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ७५, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ३२, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु १५, भन्टा डल्लो प्रतिकिलो रु २५, तने बोडी प्रतिकिलो रु २०, मकै बोडी प्रतिकिलो रु ५५ कायम भएको छ । 

यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १००, टाटे सिमी मूल्य प्रतिकिलो रु ६५, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर ९तराई० प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो० प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु २५ कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, स्कुस प्रतिकिलो रु ६५, रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो रु ५५, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु १८०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

क्जष्खबm ऋझभलत
ब्रोकाउली प्रतिकिलो रु ५५, चुकुन्दर प्रतिकिलो रु ६५, रातो बन्दा रु ७८, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।


समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु १५०, कागती प्रतिकिलो रु १६०, आँप ९माल्द० प्रतिकिलो रु ६५, आँप ९दशहरी० प्रतिकिलो रु ८०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २५०, अङ्गुर ९कालो० प्रतिकिलो रु ३५०, तरबुजा ९हरियो० प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो ९लोकल० प्रतिकिलो रु ४०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६०, मेवा ९भारतीय० प्रतिकिलो रु ११०, लिची ९लोकल० प्रतिकिलो रु १९०, लिची ९भारतीय० प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ३५, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु ४०, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा ९रहु० प्रतिकिलो रु ३३०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु ३२०, ताजा माछा ९छडी० प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ