काठमाण्डौं। सरकारले मन्त्रिपरिषद्का १७ निर्णय सार्वजनिक गरेको छ। शिक्षा विधेयक पारित गर्नेदेखि नेपाल स्मार्ट शहरसम्बन्धी सूचकहरु स्वीकृत गर्नेसम्मका निर्णय सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन्।