Comments Add Comment

करेन्ट लाग्दा १ जनाको मृत्यु

काठमाण्डौं। पाँचथरमा सौर्य उर्जाको करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ।

पाँचथरको  मिक्लाजुङ २ का ४१ वर्षीय चन्द्र मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौसल बुढाथोकीले जानकारी दिए।

बुधबार साँझ ७ बजे मिक्लाजुङ २ को सप्तमी भन्ने ठाउँमा जडान भएको सौर्य ऊर्जाको मर्मत गर्ने क्रममा मगरलाई करेन्ट लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ