Comments Add Comment

गभर्नरमा नाम आएपछि विश्व पौडेलले दिए छनोट समितिबाट राजीनामा

काठमाण्डौं। नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य अर्थविद् डा. विश्व पौडेलले राजीनामा दिएका छन्। सत्तारुढ दुई दलका शीर्षनेताबीच पौडेललाई नै गभर्नर बनाउने सहमती भएपछि सिफारिस समितिबाट राजीनामा दिएका हुन्। पौडेलले आइतबार राजीनामा दिएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले पुष्टि गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ