Comments Add Comment

बागमती प्रदेशले बुधवार सार्वजनिक बिदा दिने

काठमाण्डौं। बागमती प्रदेशले बुधवार सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा उक्त बिदा दिने निर्णय गरेको सरकारले जनाएको छ। विज्ञप्ति जारी गर्दै बिदा दिने निर्णय भएको जानकारी गराइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ