Comments Add Comment

बैंकिङ्ग कसुरमा निर्माण व्यवसायी मनोज भेटुवाल पक्राउ

काठमाण्डौं। निर्माण व्यवसायी मनोज भेटुवाल पक्राउ परेका छन्। शुक्रबार उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार भेटुवाललाई शुक्रबार काठमाडौं महानगरपालिका २९ बाट पक्राउ गरिएको हो।उनीविरूद्ध राजकुमार बरालले बैंकिङ कसुरमा जाहेरी दिएका थिए।

भेटुवाल निर्माण कम्पनी स्वछन्द जलेश्वर विकोई जेभीका सञ्चालक हुन्। यही कम्पनीले काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माणको ठेक्का पाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ