Comments Add Comment

थाइ प्रधानमन्त्री शिनावात्राको निमन्त्रणा मान्न प्रधानमन्त्री ओली थाइल्याण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्री पाएटोंगटार्न शिनावात्राको निमन्त्रणामा प्रधानमन्त्री ओली पहिलो पटक औपचारिक भ्रमणका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्। चार दिने औपचारिक भ्रमणका बेला प्रधानमन्त्री ओलीले बैंककमा हुने छैटौं शिखर सम्मेलनमा समेत भाग लिनेछन्।

नेपाल र थाइल्याण्ड बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको यो पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ