Comments Add Comment

सुनको भाउ स्थिर, पाँच रुपिँयाले घट्यो चाँदी !

काठमाण्डौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ