Comments Add Comment

रूपन्देही ३ मा खिमलाल भट्टराई एमालेबाट उम्मेदवार

काठमाण्डौं। नेकपा एमालेले प्रतिनिधि सभा अन्तर्गत रूपन्देही ३ को उपनिर्वाचनमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

सोमबार बालुवाटार भट्टराईले त्यसबारेमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत गरेका छन्।

प्रधानमन्त्री ओलीसँगको भेटमा उपनिर्वाचन र पार्टीको तयारीका विषयमा छलफल भएको भट्टराईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ