Comments Add Comment

अनमोल केसीले साइन गरे ‘ए मेरो हजुर ५’

काठमाण्डौँ। अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ५’ साइन गरेका छन्। सुहाना थापा इन्टरटेन्मेन्टले बनाउन लागेको फिल्मको अनमोलले आज कागजी सम्झौता गरेका हुन्।

फिल्ममा अनमोलको  जोडी सुहाना थापाले काम गर्नेछिन्। फिल्मको छायांकन अनमोलको होम प्रोडक्सन ‘बाटुलो जुन’को छायांकन सकिएपछि सुरु हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ