Comments Add Comment

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

काठमाण्डौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। कांगेसले बुधबारका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो । 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार बिहान साढे ८ बजेका लागि आकस्मिक बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित गरिने बताइएको छ । कांग्रेसले असार १५ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ