Comments Add Comment

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाण्डौं। प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।सोमबार सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । 

आजको बैठक पनि विपक्षी दलहरुको अवरोधकाबिच सञ्चालन भएको थियो । भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाले नाराबाजी गरेको थियो । जेठ १३ गतेदेखि संसद्‌मा अवरोध हुँदै आएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ