काठमाण्डौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन्।
पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनलाई निलम्बन गरिएको महानगर स्रोत बताउँछन् ।