Comments Add Comment

राप्रपा नेता दीपक सिंह पनि पक्राउ

काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार भद्रकालीबाट उनलाई नियन्त्रणमा लिएको एसपी अपिलराज बोहराले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ