Comments Add Comment

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाण्डौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। 

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७०, आलु रातो प्रतिकिलो ३७, आलु रातो ‍(मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३८, गाजर ९लोकल० प्रतिकिलो रु ३५, बन्दा ९लोकल० प्रतिकिलो रु १५, काउली ९स्थानीय० प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो ९लोकल० प्रतिकिलो रु २०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तनेबोडीको मूल्य प्रतिकिलो रु ७०, मकैबोडी मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।
    
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ