Comments Add Comment

 सुन तोलाको ११ सयले घट्यो

काठमाण्डौं। नेपाली बजारमा आज सुन तोलाको ११ सयले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहिबार सुन तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्यमा तोलामा २० रुपैयाँ घटेको छ। महासङ्घका

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ