Comments Add Comment

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्। बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ