Comments Add Comment

मंगलबार राती शौचालयमा लड्दा प्रचण्डको निधारमा चोट !

काठमाण्डौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।

उनी गत राति घाइते भएको उनको सचिवालयले जनाएको छ। उनको निधारमा चोट लागेको छ भने घटना लगत्तै उनलाई मेडिसिटी अस्पताल लगिएको थियो ।

उपचारपछि लगत्तै उनी निवास फर्किएका सकेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका संसदमा प्रमुख विपक्षी दलका नेता दहालको अहिले स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ