Comments Add Comment

एकैदिन ५ हजार ३०० ले बढ्यो सुनको भाउ

काठमाण्डौं। सुनको मूल्य एकैदिन ५ हजार बढीले वृद्धि भएको छ। अघिल्लो दिन सोमबार ५ सय रुपैयाँले बढेको सुन आज ५ हजार ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ५ हजार ३०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ। सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज एक तोला चाँदी १९ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ