Comments Add Comment

काठमाण्डौलाई हराउँदै पोखराले हात पार्यो सिजनको पहिलो जित

काठमाडौँ । एनसेल एनएसएलमा काठमाडौं रेजर्सलाई २–० ले स्तब्ध बनाउँदै पोखरा थन्डर्सले सिजनको पहिलो जित हात पारेको छ।

यसअघि पोखरा चितवन र ललितपुरसँग पराजित भएको थियो।

पहिलो जितसँगै प्लेअफको सम्भावना कायम रहेको प्रशिक्षक सुमन श्रेष्ठले बताए। यसअघिका खेलमा आफ्नो टोलीले प्रशिक्षण गर्न नपाएको र आजको खेलमा आफ्नो योजना सफल भएको उनको प्रतिक्रिया छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ