Comments Add Comment

एमालेले गर्‍यो विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

काठमाण्डौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा। विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरूङबाट दानमा जग्गा लिने विषयमा प्रश्न उठाएका थिए । पार्टी निर्णयप्रति सार्वजनिक रुपमा विरोध गरेको भन्दै गत ६ कात्तिकमा उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो । पाण्डे र तिम्सेनाले १२ कात्तिकमै स्पष्टीकरण पनि बुझाएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ