Comments Add Comment

बुधवार बस्ने गरी स्थगित भयो प्रतिनिधिसभा

काठमाण्डौं। प्रतिनिधिसभा बैठक बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। 

बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको थियो तर विपक्षीहरूको अवरोधका कारण सुरु हुन सकेन।

निरन्तर छलफल चलिरहँदा पनि सत्ता र प्रतिपक्षबीच संसद् खुलाउनेबारे सहमति भएको छैन।
भिजिट भिसा प्रकरणले बैठक नियमित हुन सकिरहेको छैन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ