Comments Add Comment

गृहमन्त्रीबारे टसमस नहुने माओवादी नीति, सदन बिथोल्ने रणनीति

काठमाण्डौं। नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध कायमै राख्ने निर्णय गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको निष्कर्ष माओवादीले निकालेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए। 

उनले योलगायत अन्य विषयमा छलफल गर्न आजै कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पनि बताए। पुनले भोलि फेरि छलफलमा बस्ने गरी आजको बैठक टुंगिएको बताए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ