Comments Add Comment

वृद्धभत्ता पाउन ७० वर्ष पुग्नुपर्ने

काठमाण्डौं। सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ।

यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन्। यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ