Comments Add Comment

कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड,  रासायनिक मलका लागि २८ अर्ब ८२ करोड !

काठमाण्डौँं।  कृषि मन्त्रालयका लागि बजेट ५७ अर्ब ४८ करोड छुटाइएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन्। 

सरकारले रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ